काठमाडौं । नेपाल प्रहरीमा ठूलो संख्यामा प्रहरी सहायक हवलदारको सरुवा भएको छ ।
प्रहरी प्रधान कार्यालयका अनुसार ४ हजार ९२ जनाको एकैपटक सरुवा गरिएको हो ।
उनीहरुले माघ महिनाको तलव सुविधा हाल सरुवा भएको दरबन्दीबाट पाउने बताइएको छ ।
यी हुन सरुवा भएका सहायक हवलदार

Leave a Reply