नेकपा एसको केन्द्रीय कमिटी बैठक बस्दै

काठमाडौं । नेकपा एकीकृत समाजवादी (नेकपा एस) को केन्द्रीय कमिटी बैठक आज बस्दैछ ।

कान्तिपुर गार्डेन, बालकुमारीमा ११ बजेबाट बैठक सुरु हुने छ । बैठक आगामी तीन दिनसम्म चल्ने बताइएको छ ।

बैठकमा पार्टीको महाधिवेशन, राष्ट्रियसभा निर्वाचन र समसामयिक राजनीतिक विषयमा छलफल हुने छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *