देशवासीसमक्ष प्रधानमन्त्रीको प्रण- आफैं बदलिएर राष्ट्र निर्माणमा निर्णायकरूपमा होमिन चाहन्छु (पूर्णपाठ)

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आगामी दिनमा आफैँ बदलिएर राष्ट्र निर्माणमा होमिन चाहेको बताएका छन् ।

सरकार गठनको एक वर्ष पूरा भएको अवसरमा देशबासीका नाममा सम्बोधन गर्दै उनले राज्यका सबै निकायलाई समेत क्रमभंगता गर्ने घोषणासमेत गरेका छन् ।

सम्बोधनको क्रममा उनले नयाँ र शानदार इतिहास लेख्नै बाँकी रहेको बताउँदै सबै मिलेर यसका लागि अगाडि बढ्नुपर्नेमा जोड दिए ।

Comments

One response to “देशवासीसमक्ष प्रधानमन्त्रीको प्रण- आफैं बदलिएर राष्ट्र निर्माणमा निर्णायकरूपमा होमिन चाहन्छु (पूर्णपाठ)”

  1. ksp pyl Avatar
    ksp pyl

    प्रचण्डका यस्ता बकम्फुस्से गफ ५३ सालदेखि सुनिएको हो । प्रचण्ड र माओवादी नेपाललाई आफ्नो मुठ्ठीमा राख्न र नेपाललाई कमजोर बनाउन विदेशीले तयार पारेका पात्र र पार्टी हुन् । यिबाट केही पनि हुँदैन भन्ने कुरामा म चाहिँ ढुक्क छु । मात्र हामी सचेत के कुरामा हुन जरूरी छ भने यिनले कुनै पनि बेला देशलाई गम्भीर घात हुने काम गर्न सक्छन् । नेपाली जनता चनाख‍ो हुन जरूरी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *