काठमाडौं । धनगढी एफसी नेपाल सुपर लिग फुटबलको फाइनलमा पुगेको छ । सोमबार साँझ भएको फाइनलमा धनगढीले पोखरा थन्डर्सलाई टाइब्रेकरमा पराजित गर्यो ।
अतिरिक्त समयको खेल २-२ गोलको बराबरीमा सकिएपछि पेनाल्टी सुटआउटमार्फत निर्णय लिइएको हो । त्यसअघि निर्धारित समयमा दुवै टोलीले एक एक गोल गरेका थिए ।

Leave a Reply