काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एनसेलको खरिदबिक्रीबारे छलफल गर्न उच्चस्तरीय बैठक बाेलाएका छन् ।
सरकारमा सहभागी दलहरुका शीर्ष नेताहरुलगायत बालुवाटारमा बैठक बसिरहेको छ ।
बैठकमा अर्थमन्त्री, सन्चारमन्त्री, कानूनमन्त्री लगायत विभिन्न विभागीय कर्मचारीहरु सहभागी भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । बैठकमा एनसेल प्रकरणमा भएका अनियमितताबारे छलफल हुने बताइएको छ ।
तस्बिर : प्रदीपराज वन्त


Leave a Reply