काठमाडौं । काठमाडौंको कमलपोखरीमा विजुलीको पोलमा आगलागी भएको छ ।
विद्युत सर्ट भएर विजुलीको पोलमा आगलागी भएको हो । आगलागी नियन्त्रणका लागि दमकल बोलाइए पनि आइनपुगेकाे ट्राफिक प्रहरीले जनाएकाे छ ।
आगो नियन्त्रणमा आउन नसक्दा वरिपरिका घरमाहरु आगो सल्कने जोखिम बढेको छ ।

Leave a Reply