काठमाडौं । मन्त्रिपरिषद्को बैठक सुरू भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बैठक अहिले बसिरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
बैठकमा भूकम्पपछि जाजरकोट र रुकुमपश्चिममा राहत र पुनर्स्थापना साथै समासामयिक विषयमा छलफल हुने जनाइएको छ ।

Leave a Reply