काठमाडौं । मङ्गलवार नेपाली बजारमा सुनको मूल्य घटेको छ ।
यस दिन बजारमा छापावाल सुन प्रतितोला ४ सयले घटेर १ लाख १५ हजार रुपैयाँ कायम भएको छ ।
त्यस्तै, अघिल्लो दिन सोमबार मात्रै तोलामा १ लाख १४ हजार ८५० रुपैयाँमा कारोबार भएको तेजाबी सुन आज घटेर १ लाख १४ हजार ४५० रुपैयाँ कायम भएको छ ।
मङ्गलवार चाँदीको मूल्य पनि घटेको छ । जहाँ चाँदी प्रतितोला १ हजार ४०५ रुपैयाँमा कारोबार भइरहेको छ ।

Leave a Reply