काठमाडौं । टी–२० विश्वकप छनोटको फाइनलमा नेपालले दोस्रो विकेट गुमाएको छ ।
तेस्रो नम्बरमा पठाइएका सन्दीप जोरा असफल भएका छन् ।
स्लो बलर जिसान मक्सुदले ६.१ ओभरमा जोरालाई पेभिलियन फर्काएका हुन् । आउट हुनुअघि उनले १३ बलमा १० रन मात्रै जोड्न सके ।
अर्को इन्डबाट कुशल भुर्तेलले विष्फोटक ब्याटिङ गरिरहेका छन् । नेपालले पावरप्लेमा ४७ रन बनाएको थियो ।

Leave a Reply