आसिफसँग ४१ रनको साझेदारी गरेर आउट भए गुल्सन

काठमाडौं। आईसीसि टी-२० विश्वकप छनोटअन्तर्गत भइरहेको सेमिफाइनलमा यूएईसँग एक सय ३५ रनको लक्ष्य पछ्याइरहेको नेपालले दोस्रो विकेट गुमाएको छ।

नेपालले ६७ रन जोड्दा दोस्रो विकेट गुमाएको हो। गुल्सन झा दोस्रो विकेटका रुपमा २२ रन जोडेर आउट भए।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *