काठमाडौं । नेपाल वायु सेवा निगमले नयाँ जहाज किन्न टेण्डर आह्रान गरेको छ ।
नेवानीले तीन वटा जहाज खरिद गर्न सार्वजनिक सूचना जारी गरेर टेण्डर आह्रान गरेको हाे ।
दुर्गम क्षेत्रमा उडान भर्नका लागि नयाँ जहाज खरिद गर्न लागेकाे निगमले जनाएकाे छ । आज २२ अक्टुबरमा खुलाइएको टेण्डरकाे अन्तिम म्याद ५ डिसेम्बरसम्म छ ।


Leave a Reply