पोखरा । नेपाल प्रेसका लेखा प्रमुख कृष्ण प्रसाद बराललाई मातृशोक परेको छ ।
बरालकी माता टोपाली बरालको ९२ वर्षको उमेरमा शनिवार पोखरामा निधन भएको हो ।
स्वर्गीय टीकाराम बरालकी पत्नी टोपालीका चार छोरा र चार छोरीमध्ये एक छोरा सूर्य प्रसाद बरालको निधन भइसकेको छ ।
राजेन्द्र बराल, रमचन्द्र बराल र कृष्णप्रसाद बराल तीन छोरासँग रहेकी उनको निधनप्रति नेपाल प्रेस परिवार शोक व्यक्त गर्दछ ।
शोक सन्तप्त परिवारजनमा हार्दिक समवेदना !

Leave a Reply