काठमाडौं । दसैं नजिकिएसँगै किनमेलका लागि मानिसहरूको भीडभाड बढ्न थालेको छ ।
राजधानी काठमाडौंका विभिन्न क्षेत्रहरूमा दसैं तिहारको किनमेलको लागि मानिसहरूको उल्लेख्य भीड बढेको हो ।
ईन्द्रचोक, असनमा सधैँझैँ यसपालि पनि दसैंको बजारका लागि निकै भीड बढेको छ ।
विशेष गरी नयाँ लुगाकपडा, जुत्ता, दसैंका लागि आवश्यक सामग्री, सजावटका चाहिने सामानलगायतका वस्तुहरूको किनमेलका लागि भीड बढेको हो ।


Leave a Reply