काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा रिलायबल नेपाल लाइफ इन्सुरेन्सको आईपीओ सूचीकृत भएको छ ।
नेप्सेले यसको ओपनिङ रेन्ज प्रतिकित्ता १६२.२९ देखि ४८६.८७ रुपैयाँसम्म तोकेको छ ।
आइतबार यसको पहिलो कारोबार सोही मूल्यभित्र रहेर खुला हुनेछ । ‘आरएनएलआई’ संकेतमा यसको शेयर कारोबार हुनेछ ।
कम्पनीको चुक्ता पूँजीका आधारमा कायम कुल ४ करोड कित्ता शेयर बुधबार सूचीकृत भएको हो ।


Leave a Reply