काठमाडौं। आसन्न एसियाली खेलकुद-एसियाडमा नेपाली भलिबल टोलीलाई प्रशिक्षण गर्न विदेशी प्रशिक्षक नेपाल आएका छन्।
डच प्रशिक्षक हान अबिङ नेपाल आएका छन्। उनी शुक्रबार नेपाल आइपुगेका हुन्। नेपाल भलिबल संघका अनुसार अबिङले काभा मेन्स भलिबल च्यालेन्ज कपमा पनि नेपाली टोलीलाई प्रशिक्षण गर्नेछन्।
अबिङ अनुभवी प्रशिक्षक मानिन्छन्।

Leave a Reply