४८ एसपी र १२० डीएसपीको एकैपटक सरुवा, को कहाँ पुगे ? (सूचीसहित)

काठमाडौं । नेपाल प्रहरीका ४८ प्रहरी उपरीक्षक (एसपी) र १२० प्रहरी नायव उपरिक्षक (डीएसपी) सरुवा भएका छन्। प्रहरी प्रधान कार्यालयले शुक्रबार एसपी र डीएसपीको सरुवा गरेको हो ।

नेपाल प्रहरीको प्रधान कार्यालय मानवस्रोत विकास विभागले प्रहरी महानिरीक्षककोशुक्रबारको निर्णयानुसार प्रहरी उपरीक्षक र प्रहरी नायव उपरिक्षकहरूलाई सरुवा गरिएको जनाएको छ।

Comments

One response to “४८ एसपी र १२० डीएसपीको एकैपटक सरुवा, को कहाँ पुगे ? (सूचीसहित)”

  1. ksp pyl Avatar
    ksp pyl

    1 comment
    Sort by
    Newest
    Add a comment…
    Post

    Prakash Pokhrel
    सुन तस्करीमा माओवादी पार्टी पूरै लागेको छ । यसलाई ढुस् पार्न प्रहरीको सरूवा गरिरहेका छन् प्रचण्डले । तर छानबिन आयोगले जरैसम्म गएर छानबिन गरोस् र माओवादीका सबै नेतालाई समातोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *