माओवादीको केन्द्रीय समिति बैठक सुरू (लाइभ)

काठमाडौं । सत्तागठबन्धन घटक नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक सुरू भएको छ । एक वर्षपछि बसेको माओवादीको केन्द्रीय समिति बैठक ५ दिनसम्म चल्नेछ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *