काठमाडौं । काठमाडौं महानगरका मेयर बालेन शाह र उपमेयर सुनिता डंगोलविरुद्ध प्रदर्शन भएको छ ।
‘गरिबको चमेली बोल्दिने कोही छैन’ स्लोगनसिहत अभियान्ताहरुले राजधानीमा प्रदर्शन गरेका हुन् ।
प्रदर्शनमा सहभागीहरूले ‘बालेन सुनिता तिमीहरूलाई मत र साथ दिनु के गल्ती नै थियो ?’, ‘मानवता, सहानुभूति र जबाफदेहिता नभएको युवा नेतृत्व कसरी फरक भयो ?’, ‘गरिब होइन गरिबी हटाऊ !’ लेखिएका प्लेकार्ड बोकेका थिए ।


Leave a Reply