काठमाडौं । लघुवित्त तथा वित्तीय शोषणविरुद्ध वृहत प्रदर्शन भएको छ । पीडितहरुले काठमाडौंको माइतीघरदेखि नयाँबानेश्वरसम्म नाराबाजी गर्दै प्रदर्शन गरेका हुन् ।
उनीहरुले गैरकानूनी रुपमा स्थापित लघुवित्त तथा वित्तीय संस्थाहरुको खारेजीलगायतको माग राख्दै प्रदर्शन गरेका हुन् ।


Leave a Reply