काठमाडौं । जेभियर इन्टरनेशनल कलेजमा दिनहुँ एसईईमा ४ जीपीए ल्याउने विद्यार्थीहरुले भर्ना गराइरहेका छन् ।
यसै क्रममा डोल्पा जग्दुल्ला गाउँपालिका ३ थापाका अनिश थापा जो डोल्पाको बिकट ठाउँबाट ८ कक्षासम्म सरकारी स्कुलमा पढेर ९ र १० काठमाडौंको रिभेरा एकेडेमीबाट एसईई दिएका थिए ।
एसईईमा ४ जीपीए ल्याएका अनिशले उच्च शिक्षामा लागि साइन्स पढ्न जेभियर इन्टरनेशनल कजेल रोजेका छन् ।
त्यस्तै, हिजो मात्रै तीनजना ४ जीपीए होल्डर विद्यार्थीहरुले उक्त कलेजमा भर्ना गराएका थिए ।


Leave a Reply