काठमाडौं । आधा घण्टाको लागि स्थगित प्रतिनिधि सभा बैठक सूचना टाँसेर शुक्रबारसम्म स्थगित भएको छ ।
प्रतिनिधि सभा नियमावली, २०७९ को नियम ६ को उपनियम (३) बमोजिम सभामुख देवराज घिमिरले सभाको अर्को बैठक असार २२ गते शुक्रबार दिउँसो ३ बजे बस्ने गरी निर्धारण गरिएको संघीय संसदको महासचिव डा. भरतराज गौतमले जानकारी गराएका छन् ।


Leave a Reply