विराटनगर । कोशी प्रदेशसभा सचिवालयले मुख्यमन्त्री हिक्मत कार्कीको विश्वासको मत लिनेसम्बन्धी प्रस्ताव निर्णयर्थ पेश हुने कार्यसूची सार्वजनिक गरेको छ ।
११ बजे शुरू हुने बैठकमा उक्त प्रस्ताव निर्णयार्थ पेश गरिने भएको हो ।

मतदान हुनुअघि विश्वासको मतका लागि पेश भएको प्रस्तावमाथि उठेको सवालमा मुख्यमन्त्री कार्कीले जवाफ दिनेछन् ।

Leave a Reply