नागरिकता ऐन कार्यान्वयनको बाटो खुल्यो, अन्तरिम आदेश खारेज

काठमाडौं । सर्वोच्च अदालतले नागरिकता विधेयक प्रमाणीकरणविरुद्ध दिएको अन्तरिम आदेश खारेज गरेको छ ।

आनन्दमोहन भट्टराई र कुमार रेग्मीको संयुक्त इजलासले अन्तरिम आदेशलाई निरन्तरता नदिने निर्णय गरेको हो । यसअघि सुरेन्द्र भन्डारी र बालकृष्ण न्यौपानेले दायर गरेको रिटमा सर्वोच्च अदालतको एकल इजलासले अन्तरिम आदेश दिएको थियो ।

योसँगै राष्ट्रपति रामचन्द्र पौडेलले जेठ १७ गते प्रमाणीकरण गरेको नागरिकता विधेयक कार्यान्वयनको लागि बाटो खुलेको छ ।

Comments

3 responses to “नागरिकता ऐन कार्यान्वयनको बाटो खुल्यो, अन्तरिम आदेश खारेज”

  1. bharat kumar Thapa Avatar
    bharat kumar Thapa

    यो गलत भयो

  2. Subodh Das Avatar
    Subodh Das

    Very good decision. Thanks for supreme court as well as others.

  3. ksp pyl Avatar
    ksp pyl

    न्यायाधिश हेर न ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *