विराटनगर । कोशी प्रदेश सरकार र आन्दोलनरत पहिचानवादी बिच वार्ता शुरु भएको छ ।
विराटनगरमा संघर्ष समितिबीचको वार्ता डेढ घण्टा ढिलो गरी सुरु भएको छ ।
आन्दोलनरत पक्षको समिति ढिला आएपछि ८ बजे हुने भनिएको वार्ता डेढ घण्टा ढिलो गरी सुरु भएको हो ।
संयुक्त वार्ताअगाडि दुवै पक्षका वार्ता टोलीले छुट्टाछुट्टै छलफल गरेर एजेन्डा तयार गरेका थिए ।

Leave a Reply