काठमाडौं । नेपाल क्रसर तथा खानी उद्योग व्यवसायी महासंघले असार १६ गतेबाट देशभर नै ढुंगा, बालुवा, गिटी र रोडा बिक्री बन्द गर्ने भएको छ ।
सरकारले क्रसर उद्योग नवीकरण नगरेको भन्दै उत्पादन र ढुवानी रोक्ने निर्णय गरिएको महासंघका अध्यक्ष सिताराम न्यौपानेले जानकारी दिए ।


Leave a Reply