काठमाडौं । जनता समाजवादी पार्टी जसपाले बजेटमाथि अन्तरक्रिया गर्ने भएको छ ।
मंगलबार दिउँसो ४ बजे राजधानीमा जसपाले बजेटमाथि अन्तरक्रिया गर्ने भएको हो ।
नेपाल बौद्धिक पेसाकर्मी महासङ्घको आयोजनामा हुने अन्तरक्रियामा पार्टीका नेता र आर्थिक विषयका जानकारहरूको सहभागिता रहने जसपाले जनाएको छ ।

Leave a Reply