काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का अध्यक्ष रवि लामिछाने पत्नीसहित भारत भ्रमणमा गएका छन् ।
आफ्नो निजी काम भएको जानकारी गराउँदै लामिछाने भारत गएको रास्वपाका केन्द्रीय सदस्य दिपक बोहोराले नेपाल प्रेसलाई जानकारी दिएका छन् । उनी पत्नी निकिता पाैडेलसहित भारतको मुम्बई गएका हुन् ।

Leave a Reply