प्रधानमन्त्रीको प्रतिबद्धता- कूटनीतिक ढंगबाट सीमा समस्या समाधान गर्छौँ (भिडिओ)

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सीमाको सुरक्षा गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन्।

सरकारको नीति तथा कार्यक्रममाथि छलफलको क्रममा उठेका प्रश्नको जवाफ दिँदै कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालको भूमि रहेको प्रष्ट पारे।

उनले भने, थाती रहेको समस्यालाई नक्सा, प्रमाणको आधारमा कूटनीतिक ढंगबाट समाधान गर्न सरकार दृढ छ।

प्रधानमन्त्री प्रचण्डले राष्ट्रिय स्वाधीनताको रक्षाका लागि सरकार प्रतिबद्ध रहेको बताए।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *