वैशाख २४ गते संसदको बजेट अधिवेशन बोलाउने निर्णय

काठमाडौं । सरकारले बजेट अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ ।

आज बसेको मन्त्रिपरिषद् बैठकले यही वैशाख २४ गते बजेट अधिवेशन बोलाउन सिफारिस गरेको हो ।

यही शुक्रबारबाट संसदको हिउँदे अधिवेशन अन्त्य भएको थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *