इन्धन सकाउन आकाशमा घुमाइँदै फ्लाइ दुबईको जहाज

काठमाडौं । फ्लाइ दुबईको जहाजको एउटा इन्जिन फेल भएपछि अवतरणको प्रयास जारी रहेको छ । अहिले पाइलटले आकाशमै जहाज घुमाइरहेका छन् ।इन्धन धेरै भएकाे अवस्थामा आगाे लाग्न सक्ने हुन्छ ।

जहाजमा  १२० नेपालीसहित १६७  जना यात्रु सवार छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *