सुर्खेत । नेपाली कांग्रेस कर्णाली प्रदेश संसदीय दल प्रमुख सचेतमा सांसद हिक्मत विष्ट चयन भएका छन् ।
कांग्रेस संसदीय दलको बिहीबार बसेको बैठकले विष्टलाई दलको प्रमुख सचेतक चयन गरेको हो ।
कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीले दलको बैठकले सबैको सहमतिमा विष्टलाई प्रमुख सचेतक चयन गरेको बताए ।
विष्ट कालिकोट क्षेत्र नं. १(२) बाट निर्वाचित प्रदेश सांसद हुन् ।

Leave a Reply