२ सयले बढ्यो सुनको मूल्य

काठमाडौं । आइतबार सुनको मूल्य प्रतितोला २ सय रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरण अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला १ लाख ६ हजार रुपैयाँ र तेजावी सुनको मुल्य प्रतितोला १ लाख ५ हजार ५ सय रुपैयाँ कयम भएको छ ।

शुक्रबार  छापावाल सुनकाे मूल्य  प्रतिताेला १ लाख  ५ हजार ८ सय रुपैयाँ थियाे । भने तेजाबी सुन प्रतितोला एक लाख ५ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो।

त्यसैगरी आज चाँदीको मूल्य भने  १५ रुपैयाँले घटेको छ। आइतबार चाँदी प्रतितोला १३ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ। शुक्रबार चाँदी प्रतितोला १३ सय ८० रुपैयाँमा कारोबार भएको थियो।

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *