उपप्रधान तथा ऊर्जा मन्त्री बने राजेन्द्र लिङ्देन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन उपप्रधान तथा  ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री भएका छन्।

आज बिहान राष्ट्रपति विद्यादेवी भण्डारीले लिङ्देनलाई उपप्रधान तथा ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रीमा शपथ ग्रहण गराएकी हुन् । उर्जामन्त्रीमा नियुक्त भएका छन् ।

लिङ्देन  उपप्रधानमन्त्री बनेसँगै  मन्त्रीमण्डलमा ४ जना  उपप्रधानमन्त्री भएका  छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *