काठमाडौं। लेवनानमा भइरहेको विश्व प्रजातान्त्रिक युवा महासंघको साधारण सभामा नेपालबाट राष्ट्रिय युवा संघ नेपालका महसचिव क्षितिज थेवे र उपाध्यक्ष उज्ज्वल घिमिरे सहभागी रहेका छन्।
महासंघको सदस्यका रूपमा राष्ट्रिय युवा संघ नेपालबाट प्रतिनिधि सहभागी भएका हुन्। साधारण सभा मङ्गलवार सकिँदै छ।

Leave a Reply