काठमाडौं । समावेशी विकासका लागि रुपान्तरणकारी समाधान पहुँचयुक्त र समतामूलक विश्व निर्माणका लागि विश्व प्रवर्तन भन्ने मुल नाराका साथ ३१ औँ अन्तर्राष्ट्रिय अपांगता दिवस मनाइएको छ ।
भृकुटीमण्डपबाट शुरु भएको र्याली रत्नपार्क हुँदै पुन: भृकुटीमण्डपमा पुगेर समापन भएको हो । र्यालीमा महिला,बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री उमा रेग्मी पनि सहभाी भएकी थिइन् ।
र्यालीमा अपाङता भएका व्यक्तिहरु सहभागी भएका थिए । उनीहरुले अपाङता भएकाहरुका लागि न्यायको माग सहित विभिन्न प्लेकार्ड बोके थिए ।


Leave a Reply