सुकुम्वासी वस्तीमा तनाव- ढुंगा लागेर महानगरका एसपीको फुट्यो टाउको

काठमाडौं ।  सुकुम्वासी बस्तीमा महानगरले डोजर चलाएपछि अवस्था तनावग्रस्त बनेको छ ।

आवेगमा आएका सुकुम्बासीहरुले ढुंगामाुडा प्रहार गरिरहेका छन् ।

सुकुम्वासीहरूले हानेको ढुङ्गा लागेर महानगरका एसपी राजु पाण्डेको टाउको फुटेको छ ।

उनीहरू कुनै पनि हालतमा बस्तीमा डोजर लाउन नदिन प्रतिकार गर्न लाठी, ढुङ्गा घरेलु हतियारसहित तयार बसिरहेका छन् ।

 

Comments

One response to “सुकुम्वासी वस्तीमा तनाव- ढुंगा लागेर महानगरका एसपीको फुट्यो टाउको”

  1. ksp pyl Avatar
    ksp pyl

    यी सुकुम्वासी नै होईनन । खुरूक्क बल प्रयोग गरेर लखेट ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *