काठमाडौं । सुनसरी ४ नम्बर निर्वाचन क्षेत्रमा रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले पुनः मतगणना वा पुनः मतदानको माग गर्दै मुख्य निर्वाचन अधिकृतको कार्यालयमा निवेदन दिएको छ ।
प्रतिनिधिसभाका उम्मेदवार जीवन कुमार श्रेष्ठ र समानुपातिक उम्मेदवार देवकुमारी भण्डारीले निवदेन दिएका हुन् ।


Leave a Reply