धनुषा । धनुषा १ मा जसपाले अग्रता लिएको छ। जसपाका दिपक कार्कीले १ हजार ६४२ मत ल्याएर अग्रता लिएका हुन्।
उनलाई राप्रपाका मनोज मल्ल ठकुरीले १ हजार ३२८ मत ल्याएर पछ्याइरहेका छन्।
सत्ता गठबन्धनको तर्फबाट उम्मेदवार रहेका माओवादी केन्द्रका मातृकाप्रसाद यादव १ हजार २९२ मत ल्याएर तेस्रो बनेका छन्। भने, जनमत पार्टीका किशोरी साहले १ हजार ५५ मत ल्याएका छन्।

Leave a Reply