काठमाडौं । निर्वाचन आयोगले पूर्वसहमति नलिन मतदान प्रक्रिया स्थगित नगर्न मतदान अधिकृतहरूलाई निर्देशन दिएको छ।
मतदान केन्द्रमा भएको सामान्य विवादको कारण केही समय स्थगन भएको मतदान कार्य सूचारु गर्न भनेको हो ।
आयोगले साँझ ५ बजेसम्म स्थगित भएको सूचना टाँस नगर्न निर्वाचन आयोगले सबै मतदान अधिकृतहरूलाई निर्देशन समेत दिएको छ ।
स्थगित गर्नै पर्ने भए निर्वाचन आयोगको पूर्वसहमति लिन समेत निर्देशन दिएको छ ।

Leave a Reply