पोखरा । मतपेटिका साटिएपछि स्याङ्जाको वालिङ नगरपालिकाको मतदान केन्द्रमा मतदान केहीबेर रोकिएको छ ।
वालिङ नगरपालिका-६ स्थित एक्लेपिपल मतदान केन्द्र ‘ख’ मा मतदान केहीबेर रोकिएको हो ।
प्रतिनिधिसभातर्फको मत प्रदेशसभाको मतपेटिकामा खसेपछि केहीबेर मतदान रोकिएकाे स्याङजाका पत्रकार मणिप्रसाद अर्यालले बताए ।
उनका अनुसार अहिले पुन: मतदान शुरु भएको छ ।

Leave a Reply