काठमाडौं । चुनावी प्रचारका क्रममा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली त्रिपुरेश्वर पुगेका छन् ।
काठमाडौं १ का उम्मेदवार किरण पौडेललाई मत माग्न हिँडेका ओली त्यहाँ रहेको महादेव मन्दिर दर्शन गर्न पुगेका हुन् ।
एमालेले हिजो मात्रै आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गरेको थियो ।


Leave a Reply