आजदेखि सात दिन सार्वजनिक बिदा

काठमाडौं । तिहारको तेस्रो दिन आज लक्ष्मीपूजादेखि सार्वजनक बिदा पनि सुरू भएको छ ।

सोमबारदेखि भाइटीकाको भोलिपल्ट शुक्रबारसम्म सरकारले तिहार बिदा दिएको छ । त्यसको भोलिपल्ट शनिबार परेको छ ।

कात्तिक १३ गते छठ पर्व भएकाले त्यो दिन पनि बिदा छ । कात्तिक १४ गते सोमबारबाट मात्र सरकारी कार्यालय खुल्नेछन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *