प्रदेश १ का ५ जिल्लामा यी हुन् एमालेका उम्मेदवार, परिचित अनुहार दोहोरिए (सूचीसहित)

काठमाडौं । नेकपा एमालेले सङ्खुवासभा, तेह्रथुम, खोटाङ र सोलुखुम्बुका उम्मेदवार टुंगो लगाएर जिल्लामा टिकट पठाएको छ ।

एमाले स्थायी कमिटी सदस्य विजय सुब्बाले २३ वर्षपछि पुनः तेह्रथुममा टिकट पाएका छन् भने राजेन्द्र गौतम तथा विशाल भट्टराईले फेरि टिकट पाएका छन् । पूर्व मुख्यमन्त्री शेरधन राई पनि प्रतिनिधिसभामा उम्मेदवार बनेका छन् ।

यी हुन् एमाले उम्मेदवार

सङ्खुवासभा

प्रतिनिधि सभा
राजेन्द्र गौतम

प्रदेश सभा
भविश्वर गुरुङ
विदुर सुब्बा

तेह्रथुम

प्रतिनिधि सभा
विजय सुब्बा

प्रदेश सभा
किशोरचन्द्र दुलाल
तेजमान कन्दङ्वा

भोजपुर

प्रतिनिधि सभा
शेरधन राई

प्रदेश टुंगिन बाँकी

खोटाङ

प्रतिनिधि सभा
विशाल भट्टराई

प्रदेश सभा
पिके राई
रामप्रसाद दंगाल

सोलुखुम्बु
प्रतिनिधि सभा
मानवीर राई

प्रदेश सभा
उत्तम बस्नेत
बुद्धिकुमार राजभण्डारी

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *