काठमाडौं । बानेश्वरस्थित नोबेल एकाडेमीको प्लस टूमा अध्ययनरत विद्यार्थीले कोअर्डिनेटरले छात्राहरूलाई ह्यारेसमेन्ट गरेको भन्दै प्रदर्शन गरेका छन् ।
अहिले १२ कक्षाका छात्राहरू कलेज परिसरमा आन्दोलन गरिरहेका छन् ।

व्यवस्थापन संकायका कोअर्डिनेटर सरोज भट्टराईले ११ कक्षामा पढ्दादेखि नै मेसेन्जरमा फोटो पठाइमाग्ने, साथी बन भन्ने गरेको छात्राहरूको आरोप छ ।
अहिले विद्यालयमा प्रहरी परिचालन गरिएको छ ।



तस्बिरहरू : उमेश कार्की ।

Leave a Reply