काठमाडौं । भारतको महाराष्ट्रस्थित रायगड जिल्लाको हरिहरेश्वरको तटीय समुन्द्रमा दुईवटा शंकास्पद डुंगा फेला परेका छन् ।
डुङ्गामा एके–४७, राइफल र केही कारतूस फेला परेको भारतीय संचारमाध्यमहरुले जनाएका छन् । ढुङ्गाबाट उक्त हातहतियार भेटिएपछि हाल प्रहरीले रायगड क्षेत्रमा ‘हाइ अलर्ट’ जारी गरेको छ । घटनाबारे थप विवरण सार्वजनिक भईसकेको छैन ।

Leave a Reply