काठमाडौं । दुई दिन अभिमुखीकरण तालिमका लागि आएका स्थानीय तहका नवनिर्वाचित जनप्रतिनिधिलाई नेपाली कांग्रेसका नेता डा।शेखर कोइरालाले बधाइ जलपानसहित स्वागत गरेका छन् ।
पार्टीबाट निर्वाचित जनप्रतिनिधि काठमाडौं आएका बेला शेखर पक्षले बत्तिसपुतलीस्थित अनुपम फुडल्याण्डमा जलपान आयोजना गरेको हो । सो कार्यक्रममा निर्वाचित जनप्रतिनिधि तथा पार्टीका नेता कार्यकर्ता सहभागी छन् ।

तस्बिर: उमेश कार्की

Leave a Reply