काठमाडौं । काठमाडौंमा एउटा राँगोले वितण्डा मच्चाएपछि प्रहरीले गोली हानेर मारेको छ । चन्द्रागिरी नगरपालिका- ४ स्थित गोदामचौरमा राँगोले आतंक मच्चाएपछि गाेली हानेर मारेको हो ।
आज बिहान साढे ७ बजे एक राउन्ड गोली हानी राँगो मारेको काठमाडौं प्रहरी जानकारी दिएकाे छ।
प्रहरीका अनुसार मानवीय क्षति भने भएकाे छैन ।

Leave a Reply