काठमाडौं । नेकपा एकीकृत समाजवादीको स्थायी समितिको बैठक सुरू भएको छ । पार्टी कार्यालय आलोकनगरमा बैठक सुरू भएको हो ।
बैठकमा स्थानीय तह निर्वाचन समीक्षा र सरकारमा मन्त्री फेरबदलका विषयमा छलफल हुने बताइएको छ । यसबाहेक समसामयिक राजनीतिका विषमा पनि छलफल हुने नेकपा एसले जनाएकाे छ ।

तस्बिरहरु : उमेश कार्की

Leave a Reply