काठमाडौं । सरकारले थप १ सय सामुदायिक विद्यालयमा ‘पढ्दै कमाउँदै’ कार्यक्रम विस्तार गर्ने भएको छ ।
हाल १ सय ४० विद्यालयमा सञ्चालित सो कार्यक्रम थप १ सय विद्यालयमा विस्तार गर्ने घोषणा अर्थमन्त्री जनार्दन शर्माले बजेट वक्तव्यमार्फत गरेका हुन् ।
बजेटले दिवा खाजा कार्यक्रम ६ कक्षासम्म विस्तार गरेको छ । क्रमशः आठ कक्षासम्म दिवा खाजा कार्यक्रम विस्तार गर्ने लक्ष्य बजेटमा राखिएको छ ।

Leave a Reply