काठमाडौं । महिला लघुवित्त वित्तीय संस्था लिमिटेडले निष्कासन गर्न लागेको आईपीओको निष्कासन मिति परिवर्तन गरेको छ ।
कम्पनीले माघ २८ गतेदेखि आईपीओ निष्कासन गर्ने भनेकोमा उक्त मिति परिवर्तन गरि माघ ३० आईपीओ निष्कासन गर्ने भएको हो । कम्पनीले शुक्रबार एक सूचना जारी गर्दै सो जानकारी दिएको हो ।
माघ ३० गतेदेखि खुला गरिएको आईपीओमा आवेदन दिने अन्तिम मिति छिटोमा फागुन ४ र ढिलोमा फागुन १४ गतेसम्म रहेको छ ।

Leave a Reply